चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा खसेको पहिरो सफा गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । इच्छाकामना गाउँपालिकास्थित कुरिनटार नजिकै रहेको घोप्टेभिरमा तिहारको