सांग्रिला डेभलपमेन्ट बैंकले १३० चेपाङ विद्यार्थीलाई बाँड्यो ट्र्याक सुट र शैक्षिक सामग्री

  • शुक्रबार​ ५ मंिर २०८३ ११:३५ AM
काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याक सुट तथा शैक्षिक सामग्री वितरण गरेको छ