ओलीको दाबी- एमाले हार्न जन्मिएको पार्टी होइन, छिट्टै सरकारको नेतृत्व गर्छौँ

  • शुक्रबार​ ५ मंिर २०८३ ११:३१ AM
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हार्नका लागि जन्मिएको पार्टी नभएको भन्दै छिट्टै पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । उनले मुलुकको विकास, राष्ट्रियताको रक्षा र देशको समृद्धिको जिम्मेवारी एमालेकै भएको जिकिर गर्दै