चितवन। पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले घोप्टेभीर क्षेत्रमा सडक मर्मत तथा जोखिमयुक्त पहिरो व्यवस्थापनको काम गर्न मंसिर ५ गते (शनिबार) देखि अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म राजमार्गमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय… Continue reading शनिबारदेखि पृथ्वी राजमार्गमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द, यी स्थानमा रोकिनेछन् गाडी