‘लडाइँको थलो स्थानीय तह निर्वाचन बन्नेवाला छ’ : अध्यक्ष ओली

  • शुक्रबार​ ५ मंिर २०८३ १०:३२ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन लडाइँको थलो बन्ने बताएका छन् । एमालेका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरूको भेलालाई शुक्रबार पार्टी कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘मान्छे खुसी हुने, रिसाउने, पक्षमा आउने, विपक्षमा जाने त्यहीँ (स्थानीय तह) बाट हुन्छ । त्यसो भएकाले अहिले लडाइँको थलो स्थानीयContinue reading "‘लडाइँको थलो स्थानीय तह निर्वाचन बन्नेवाला छ’ : अध्यक्ष ओली"