शेयर बजार ७.३८ अङ्कले घट्यो

  • शुक्रबार​ ५ मंिर २०८३ १०:५२ AM
काठमाण्डौ । लगातार तीन कारोबार दिन घटेर हिजो सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७.३८ अङ्कले घटेर २ हजार ६२१.२९ विन्दुमा झरेको छ । आज बैंक र म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १८१ वटा कम्पनीको शेयर घटेकोमा ८९ वटाको बढेको छ ।Continue reading "शेयर बजार ७.३८ अङ्कले घट्यो"