काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताएका छन् । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन आयोगले निर्वाचनअघि नै राजनीतिक दलहरूसँग छलफल गर्ने पहल गर्नु स्वागतयोग्य भएको बताए । उनले निर्वाचन आयोगको निर्वाचनContinue reading "‘निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो’ : गगन थापा"