एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

  • शुक्रबार​ ५ मंिर २०८३ १०:४७ AM
कृत्रिम बुद्धिमत्ता (एआई) को विकास र नियन्त्रण सीमित सङ्ख्याका प्रविधि कम्पनीका सञ्चालकको हातमा केन्द्रित रहेको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिएका छन्। बिहीबार जेनेभामा आयोजित ‘राइट्सएक्स समिट’ मा… The post एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ appeared first on Technology Khabar.