विराटनगर आएर अर्थमन्त्री वाग्लेले भने:‘लगानीको बाटो खोल्न ६० ऐनका ४९४ प्रावधान संशोधन गर्दैछौँ’

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:५० AM
विराटनगर : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग, व्यवसाय र लगानी विस्तारमा बाधक बनेका कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारले ६० वटा ऐनका ४९४ प्रावधान संशोधन गर्ने तयारी गरेको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो