मोरङमा पोस्टमार्टम नगरी दाहसंस्कार गर्न खोज्दा खुल्यो महिलाको हत्या रहस्य, श्रीमान पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ १०:०५ AM
विराटनगर । श्रीमतीको मृत्यु भएको भन्दै अन्त्येष्टिको तयारी गरिरहेका उत्तमकुमार लिम्बूको दुई महिनाअघिको घटनाले अहिले हत्या रहस्यको रूप लिएको छ ।  मोरङको केराबारीमा भएको घटनामा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा उत्तमकुमारलाई पक्राउ गरेपछि मृत्युको वास्तविकता बाहिर