चौदण्डीगढीमा निःशुल्क स्वास्थ्य शिविर, ५०० भन्दा बढी लाभान्वित

  • शुक्रबार​ ५ मंिर २०८३ १०:५७ AM
उदयपुर । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी नागरिक लाभान्वित भएका छन्। मंसिर ३ र ४ गते चौदण्डीगढी नगरपालिका–९