निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै
शुक्रबार ५ मंिर २०८३ ११:०८ AM
विराटनगर । निर्माण क्षेत्रका समस्या समाधान, कानुनी तथा नीतिगत सुधार र व्यवसायीको हकहित संरक्षणको मागसहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन शुक्रबार विराटनगरमा सुरु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा