निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुन्छ : निर्वाचन आयोग

  • शुक्रबार​ ५ मंिर २०८३ ०५:०० PM
काठमाडौं : निर्वाचन आयोगले सबैको सहमति अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने जनाएको छ । शुक्रबार प्रमुख राजनीतिक दलहरूसँगको छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग आफैँमा निर्णायकभन्दा पनि सहजकर्ता र समन्वयकर्ताका रूपमा रहने भएकाले सरोकारवालासँग समन्वय गरी साझा सहमतिअनुसार निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिने बताएका हुन्।उनले निर्वाचनको मिति घोषणाबारे अहिले नै बोल्न हतार हुने उल्लेख गरे । सङ्घ र प्रदेशको चुनाव सँगै तथा स्थानीय तहको