नेपालले भारत ‘ए’ विरुद्ध टस जित्यो, पहिला फिल्डिङ गर्दै

  • शुक्रबार​ ५ मंिर २०८३ १०:२७ AM
काठमाण्डु– नेपालले एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत भारत ‘ए’ विरुद्धको खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । अब भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ । नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै प्रतियोगितामा