स्थानीय र प्रदेश चुनाव एकैपटक गराउने प्रस्तावमा कानुनी गाँठो, विपक्षी दलले मागे आयोगसँग आधार

  • शुक्रबार​ ५ मंिर २०८३ १०:३३ AM
काठमाण्डु- स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने सरकारको प्रस्तावमा राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन। निर्वाचन खर्च घटाउने र प्रशासनिक व्यवस्थापन सहज बनाउने उद्देश्यले दुवै तहको निर्वाचन एउटै समयमा गर्ने विकल्प अघि सारिए पनि त्यसको संवैधानिक र कानुनी आधारबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। शुक्रबार निर्वाचन आयोगमा बसेको प्रमुख राजनीतिक दलका नेताहरू र आयोगका