सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत भ्रमणमा

  • शुक्रबार​ ५ मंिर २०८३ १०:४९ AM
एजेन्सी– भारत र पाकिस्तानबीच गत वर्ष भएको सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी सरकारका मन्त्री भारत पुगेका छन् । पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक शुक्रबार नयाँ दिल्ली आइपुगेका हुन् । उनी साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को सांस्कृतिक बैठकमा सहभागी हुन भारत पुगेका हुन् । सन् २०२५ मा काश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य