भारत ‘ए’विरुद्ध नेपालका बलर हाबी, १५ ओभरमा ५७ रन जोड्दा गुम्यो ३ विकेट

  • शुक्रबार​ ५ मंिर २०८३ ११:१४ AM
काठमाण्डु- एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा भारत ‘ए’विरुद्ध नेपालले सुरुवातमै दबाब सिर्जना गरेको छ। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार भइरहेको खेलमा नेपालले भारत ‘ए’लाई १५.१ ओभरमा ५७ रनमै ३ विकेट गुमाउने अवस्थामा पुर्‍याएको छ। टस जितेर नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले पहिले बलिङ गर्ने निर्णय गरेका थिए। नेपालको सुरुवात प्रभावकारी