काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको वातावरण बनाउन सरकारले नै अग्रसरता लिनुपर्ने बताएका हुन् । थापाले निर्वाचन आयोगले मात्रै निर्वाचनको