आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न छुट्टै डेस्क स्थापना

  • शुक्रबार​ ५ मंिर २०८३ ११:०० AM
काठमाडौं । नेपाल प्रहरीले आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुनुवाइ तथा व्यवस्थापनका लागि छुट्टै डेस्क स्थापना गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले शुक्रबार प्रहरी प्रधान कार्यालयमा गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका हुन् । उक्त डेस्कमार्फत नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीले आफ्ना गुनासा तथा समस्या राख्न सक्नेछन्