निर्वाचन आयोगको वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस

  • शुक्रबार​ ५ मंिर २०८३ ११:११ AM
गण्डकी । निर्वाचन आयोगको २०औँ वार्षिक प्रतिवेदन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष पेस गरिएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी जीवन ज्ञवालीले आज प्रदेश प्रमुख भट्टलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आफ्ना कामकारबाहीलाई तीव्रता दिएको विश्वास व्यक्त गरे । उनले