अब प्यारापाइलट बन्न बाहिर जानै नपर्ने, माछापुच्छ्रेमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • शुक्रबार​ ५ मंिर २०८३ १०:१६ AM
कास्की / कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ ।पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट