कृषि यान्त्रीकरण प्रदर्शनी उद्घाटन गर्दै मन्त्री साहले भने – स्वदेशी उत्पादन बढाए मात्रै मुलुक समृद्ध हुन्छ
शुक्रबार ५ मंिर २०८३ १०:५५ AM
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धिका लागि आयात बढाउनेभन्दा स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन