भारतीय पर्यटक दोब्बर भित्र्याउन सकिन्छ, कनेक्टिभिटीका लागि दिल्लीसँग कुरा गरौँ : विनायक शाह

  • शुक्रबार​ ५ मंिर २०८३ १०:१२ AM
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई पर्यटन क्षेत्रले भारतीय पर्यटक आगमन वृद्धि र दुई देशबीचको पर्यटन सहकार्य विस्तारको अवसरका रूपमा हेरेको छ । होटेल एसोसिएसन नेपाल (हान) ले आइतबारबाट प्रधानमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा हवाई तथा स्थल कनेक्टिभिटी विस्तार, धार्मिक पर्यटन प्रवर्द्धन, पर्यटन सर्किट निर्माण र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएको छ ।