नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ८८ करोडको कारोबार

  • शुक्रबार​ ५ मंिर २०८३ १०:१३ AM
नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज शुक्रबार नेप्से ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेर रोकिएको छ । आज ३५२ कम्पनिका एक करोड ६ लाख २ हजार ४६८ कित्ता शेयर ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मा कारोबार भएको थियो । आज बैंकिंग, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको