पाँच वर्षे कार्यकाललाई आधार मानेर स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ : प्रचण्ड

  • शुक्रबार​ ५ मंिर २०८३ ११:०९ AM
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधान तथा कानुनले व्यवस्था गरेको पाँच वर्षे कार्यकाललाई आधार मानेर गर्नुपर्ने बताएका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो बताएका हुन् । उनले स्थानीय तह र प्रदेशको