काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारतको राजकीय भ्रमणमा नेपालको निजी क्षेत्रले पनि ठूलो उपस्थिति जनाउने भएको छ। प्रधानमन्त्री शाहको नेतृत्वमा यही मङ्सिर ६ र ७ गते हुने दुईदिने भारत भ्रमणमा ५२ सदस्यीय उद्योगी–व्यवसायीको जम्बो टोली सहभागी हुने भएको हो। दुई देशबीचको व्यापार, लगानी, ऊर्जा, पारवहन तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राखिएको भ्रमणमा निजी क्षेत्रको… Continue reading ठूलो व्यापार घाटा र लगानीको चुनौतीबीच ५२ व्यवसायी लिएर भारत जाँदै बालेन, के लिएर फर्किएला निजी क्षेत्र ?