प्रधानमन्त्रीसँग भारत भ्रमणमा को-को उद्योगी जाँदैछन् ? ५२ जनाको सूची सार्वजनिक

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:१७ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी तथा व्यवसायी सहभागी हुने भएका छन्। दुई देशबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा सहभागी हुन उनीहरू नयाँ दिल्ली जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीको राजकीय भ्रमणका क्रममा निजी क्षेत्रका प्रतिनिधिसहितको व्यावसायिक टोली भारत जानेछ। मन्त्रालयले सार्वजनिक गरेको सूचीमा विभिन्न उद्योग वाणिज्य संगठनका पदाधिकारीदेखि निजी क्षेत्रका प्रतिष्ठित व्यवसायीसमेत समेटिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, ऊर्जा, निर्माण, सूचना प्रविधि, ... The post प्रधानमन्त्रीसँग भारत भ्रमणमा को-को उद्योगी जाँदैछन् ? ५२ जनाको सूची सार्वजनिक appeared first on Kalika Khabar.