काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा ‘ग्रेटर नक्सा’ र नेपालको चुच्चे नक्सासम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन्। उनले राष्ट्रियता र सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको भनाइ र व्यवहारमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन्। साहले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै भनेका छन्, “भारत भ्रमणमा तपाईंको ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को विषय पनि प्रवेश होस्। भनाइ र गराइमा एकरूपता चाहन्छौँ।” उनको सुझावले प्रधानमन्त्रीको भारत भ्रमणलाई केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित नराखी नेपालको ... The post भारत भ्रमणमा ‘ग्रेटर नक्सा’ र ‘चुच्चे नक्सा’को मुद्दा उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई विकेश साहको सुझाव appeared first on Kalika Khabar.