विराटनगरको उखुबारीमा शंकास्पद अवस्थामा युवकको शव फेला

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:१० AM
विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीस्थित उखुबारीमा शुक्रबार दिउँसो एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ । करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो । उनको शरीरमा कपडा यथावत् रहेको र