काठमाडौं। निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशसभाको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव अघि बढाएको छ। शुक्रबार निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलका क्रममा आयोगले यस्तो निर्वाचन तालिकाको प्रस्ताव गरेको