विराटनगर आएर अर्थमन्त्री वाग्लेले भने—लगानीका अवरोध हटाउन ६० ऐनका ४९४ प्रावधान संशोधन गर्दैछौँ

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:५० AM
विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योग, व्यवसाय र लगानी विस्तारमा बाधक बनेका कानुनी तथा प्रशासनिक अवरोध हटाउन सरकारले ६० वटा ऐनका ४९४ प्रावधान संशोधन गर्ने तयारी गरेको बताएका छन्। कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको