काठमाडौं : ‘अखिल भारतीय अग्रवाल संगठन’ले ‘महाराजा अग्रसेन ग्लोबल आइकन अवार्ड–२०२६’ बाट नेपालका संविधानसभा सदस्य विमल केडिया र सगरमाथा आरोही प्रीति अग्रवाल सम्मान गरेको छ। विश्वभर छरिएर रहेका अग्रवालको प्रमुख संगठन अखिल भारतीय अग्रवाल संगठनले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा केडिया र अग्रवालले समाजमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरेको हो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीता मनीषी महामण्डलेश्वर ज