भारत ‘ए’ विरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने

  • शुक्रबार​ ५ मंिर २०८३ ०४:०० PM
काठमाडौं : एसिया कप राइजिङ स्टारको पहिलो खेलमा भारत ‘ए’विरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन् ।