एकनारायण अर्याल र पद्म पाण्डेयले मुख छोपेर सिंहदरबारमा दादागिरी देखाएको त्यो दिन !

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:२७ AM
काठमाण्डु– ८ जेठ ०८२ का दिन प्रमुख प्रशासनिक केन्द्र सिंहदरमा एउटा भद्दा र अशोभनीय दृष्य देखियो । त्यो दृष्य हो नेपाल सरकारका तत्कालीन मुख्यसचिव एकनारायण अर्याल र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयको नेतृत्वमा सचिवहरूको परेड । त्यो परेड मुलुकका लागि, प्रशासनिक सुधारका लागि र आमनागरिकका लागि चुस्त सेवा प्रवाहका लागि थिएन । थियो त केबल