सामान्य घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:३६ AM
काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ७ अंकले घटेर परिसूचक २६२१ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो । आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को