काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने भ्रमणमा जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने जानकारी दिए । भ्रमण टोलीमा