मस्को- रुसले युक्रेनका विभिन्न क्षेत्रमा रहेका सैन्य संरचना र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणमा कम्तीमा पनि ८ जनाको ज्यान गएको किएभ पोस्टले जनाएको छ। रुसी रक्षा मन्त्रालयले शुक्रबार रातभर गरिएको आक्रमणमा युक्रेनका सैन्य उत्पादन केन्द्र, ऊर्जा संरचना र यातायात पूर्वाधारलाई निशाना बनाइएको उल्लेख गरेको छ। उक्त