काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । बिहीबार सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३८ अंकले घटेको हो । शुक्रबार १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ वटा उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.३९