एसीसी राइजिङ स्टार्समा भारत ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:५२ AM
काठमाडौं । एसीसी राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भारत ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जित्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले भारत ‘ए’लाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । भारत ‘ए’को कप्तानी अभिषेक शर्माले गरिरहेका छन् । भारतका लागि पनि यो प्रतियोगिताको पहिलो खेल हो । भारतीय टोलीमा वैभव सूर्यवंशी, तिलक