टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ को आज अन्तिम दिन भएपनि मुख्य राजनीतिक बुँदाहरूमाथि सहमति जुट्न नसकेका कारण वार्ता लम्बिने देखिएको छ । कोप–३१ का मुख्य एजेण्डाहरूमा अझै तिब्र मतभेद कायम छ । नेपाल, भूटानसहितका मुलुकले उठाएको माउण्टेनको एजेण्डा, जलवायु वित्त बढाउने, विभिन्न कोषका निर्देशिकाहरु, अनुकुलन कोषलाई तेब्बर बनाउने र जिवाश्मा इन्धनको