निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा प्रस्तावित समयतालिका प्रस्तुत गरेको हो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको बताएका छन्। उनको सचिवालयका अनुसार ‘प्रचण्ड’ले पार्टीभित्र थप छलफल र