भृकुटीमण्डपमा कृषि यान्त्रिकीकरण मेला, आधुनिक प्रविधि र स्वदेशी उद्योग स्थापनामा जोड (तस्बिरहरु)

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:४२ AM
काठमाडौं। कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै बढ्दो आयात निर्भरता घटाउन कृषि यान्त्रिकीकरणको विस्तार तथा स्वदेशमै कृषि उपकरण उत्पादन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले आधुनिक प्रविधिको प्रयोग, किसानलाई सहज वित्तीय पहुँच, गुणस्तरीय उपकरणको उपलब्धता र नीतिगत सुधारमार्फत कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय… Continue reading भृकुटीमण्डपमा कृषि यान्त्रिकीकरण मेला, आधुनिक प्रविधि र स्वदेशी उद्योग स्थापनामा जोड (तस्बिरहरु)