नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकममा भने वृद्धि

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:५३ AM
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २ हजार ६२१ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३.६२ अंकले बढेर बन्द भएको थियो। नेप्से घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि देखिएको छ। बिहीबार ३ अर्ब ८७ करोड… Continue reading नेप्से ७.३८ अंकले घट्यो, कारोबार रकममा भने वृद्धि