स्थानीय र प्रदेशको निर्वाचन एकचोटी गर्ने कि बेग्लै भन्नेबारे दलहरूबीचको छलफलले टुंगो लाग्छ : प्रचण्ड

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०० PM
काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशको निर्वाचन एकैचोटी गर्ने कि फरक गर्ने भन्नेबारे छलफल भएको बताएका छन्। नेकपाका संयोजकसमेत रहेका प्रचण्डले निर्वाचन आयोगसँग दलसँगको छलफलपश्चात उनले राजनीतिक दलबीच एकैचोटी गर्ने कि छुट्टाछुट्टै गर्ने पुन: छलफल गरेर अगाडि बढ्ने बताएका हुन्।५/५ वर्षमा स्थानीय र प्रदेशको निर्वाचन हुने व्यवस्था भएकाले २ महिना अगाडि पछाडिको विषय महत्त्वपूर्ण नभएकाले संवैधानिक जटिलता नआउने गरी काम गर्नुपर्ने उनको भनाई छ। उनले भने,&ls