चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०० PM
हुम्ला : चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । चंखेली गाउँपालिका–४ पिप्लाङका ४२ वर्षीय एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेको आरोपमा गाउँपालिकाका ५२ वर्षीय अध्यक्ष प्यारिलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार मंसिर ३ गते पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षसमक्ष पुगेका चालक सिंहमाथि हातपात भएको थियो । पछि अनुसन्धानका क्रममा चालक सिंह मादक पदार्थ सेवन गरी गाउँपालिका अध्यक्षसमक्ष पुगेको र पहिले आ