'शिलान्यासमा रिद्धि सिद्धिसँग ! सपनाको घरको शुभ सुरुवात अब अझ विशेष'

  • शुक्रबार​ ५ मंिर २०८३ ०३:०० PM
काठमाडौं : आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि सिद्धिसँग” विशेष योजना सार्वजनिक गरेको छ।यस योजना अन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने सम्पूर्ण ग्राहकहरूले आफ्नो साइट दर्ता गरी विशेष योजनामा सहभागी भई लाभान्वित हुनुहोस् र ५ ग्राम चाँदीको सिक्का सहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री समावेश गरिएको विशेष “Shilanyas Box” प्राप्त गर्नुहोस्।घर निर्माणको पहिलो