प्रधानमन्त्री शाहको भ्रमणबारे भारतले पनि गर्‍यो औपचारिक घोषणा

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:२५ AM
काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे भारत सरकारले पनि औपचारिक रूपमा घोषणा गरेको छ । भारतको विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह दुई भ्रमणका लागि आइतबारनयाँ दिल्ली आउन लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यस