संविधान र कानुनले व्यवस्था गरेको समयमा निर्वाचन गरौंः प्रचण्ड

  • शुक्रबार​ ५ मंिर २०८३ ०८:४० AM
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीइ तह र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगद्वारा शुक्रबार आयोजित राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा धारणा राख्दै उनले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताए । विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका