काठमाण्डु– फर्मल, पार्टी तथा विद्यालय–कलेजको ड्रेसका लागि छालाका जुत्तामा आफ्नो छुट्टै पहिचान बनाएको नेपाली ब्रान्ड शिखर सुजले नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । विवाह, भोजभतेर, पार्टी, औपचारिक कार्यक्रम तथा विभिन्न समारोहमा लगाउन मिल्ने गरी कम्पनीले नयाँ डिजाइनका छालाका जुत्ता सार्वजनिक गरेको हो । त्यसैगरी विद्यालय तथा कलेजको ड्रेसका लागि आवश्यक औपचारिक जुत्तालाई पनि नयाँ