गगनले मागे चुनावको समय र स्वरूपबारे सरकारको धारणा

  • शुक्रबार​ ५ मंिर २०८३ ०९:०८ AM
काठमाण्डु– काँग्रेस सभापति गगनकुमार थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने वा छुट्टाछुट्टै समयमा गर्ने भन्ने विषयमा सरकारले आफ्नो प्रस्ताव सार्वजनिक गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको परामर्शमा थापाले निर्वाचनको स्वरूपबारे सरकार नै पहिले स्पष्ट हुनुपर्ने बताए । निर्वाचन खर्च कम गर्न स्थानीय तह र प्रदेशसभाको चुनाव